संदेश

रुकुमको सुर्खेतमा अभिनेता पल शाहको स्वागत #paulshah #anjanamagar #sutingtime #sachetkhabar

चित्र
रुकुमको सुर्खेतमा अभिनेता पल शाहको स्वागतको लागि राम्री डान्सर सिन्धु चन्द ठकुरी सालीले भेनालाई माला लगाइदिएर स्वागत गर्दै सँगै नाचेकी छिन।

शिक्षक आन्दोलनले परीक्षा हुने नहुने अन्योल

चित्र
शिक्षक आन्दोलनले परीक्षा हुने नहुने अन्योल बढिरहेको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षा नरोकी निजामती कर्मचारी खटाएर भएपनि गराउने भएको छ।

अभिनेत्री आशिका तामाङले बजारमा हिँडेर भोकाएको गाईलाई बन्दा कोपी खुवाएर खुशी बनाएकी छिन।

चित्र

12 gaun cinema

चित्र
साउथ सुपरस्टार प्रभासको चलचित्र ‘साहो’मा खलनायकको भूमिकामा देखिएका कलाकार कनिज कोइराला 12 गाउँमा समेत देखिएपछि उनको चर्चा चुलिएको छ।

टिकटक स्टार प्रधानमन्त्री ओलीलाई समेत भेटेका Ansh Verma ले कार फेर्दै अहिले 75 लाख पर्ने दिपालको इलेक्ट्रिक कार किने

चित्र

नेपालकी हुने वाली बुहारी अलिजे जमालीकी आफ्नै बहिनी सँगको लफडालाई आमाले शान्त पार्न नसकेपछि

चित्र
पाकिस्तानी मूलकी नेपालकी हुने वाली बुहारी अलिजे जमालीकी आफ्नै बहिनी सँगको लफडालाई आमाले शान्त पार्न नसकेपछि बुवा समेत आए

12 गाउँका खलनायक सुजाता सँग राम्रो नृत्य गरेका कनिज कोइराला

चित्र
12 गाउँका खलनायक सुजाता सँग राम्रो नृत्य गरेका कनिज कोइराला अब दर्शकले हिरोको रोलमा अभिनय हेर्न खोजेका छन।

पर्बत फलेबासकी सुन्दरी खुशी खोज्दै

चित्र
पर्वत फलेबासकी राम्री अञ्जना के सि जङ्गल अनि बेन्चमा बस्दै बिरहको गीत सम्झदै खुशी खोजेकी छिन।

झाडीमा बाघको बच्चा डमरु

चित्र
शोभा शाक्य मर्निङ वाक गर्ने क्रममा भिरको झाडीमा बाघको बच्चा डमरु फेला पारेपछि बनको कर्मचारीले लगेका छन।

जानु पुन मगर 2 दिन अघि देखि लुंगी लगाएर स्केटिङ् खेल्दा ज्यान दुखेर सुत्नै नपाएपनि रहर पुरा नभएपछि अझै खेलिन

चित्र
जानु पुन मगर 2 दिन अघि देखि लुंगी लगाएर स्केटिङ् खेल्दा ज्यान दुखेर सुत्नै नपाएपनि रहर पुरा नभएपछि अझै खेलिन 

नेपालमा प्रकोप भुकम्प अनि बाढी आउने दिन 12 गते शनिबार

बाढी झुपडीमा मात्रै होईन महल भित्र पनि पस्दो रहेछ नेपालमा प्रकोप भुकम्प अनि बाढी आउने दिन 12 गते शनिबार नै रहेछ।